पत्रकार श्याम रिमालको कविता संग्रह ‘लाभा’ बजारमा, जेनजी आन्दोलनका विषय समेटिएका कविता पुस्तकमा
himalpress.com
. ७ घण्टा अघि
काठमाडौँ- साहित्यकार तथा पत्रकार श्याम रिमालले जेनजी आन्दोलनका विषय समेटेर लेखेको ‘लाभा’ कविता संग्रह प्रकाशनमा आएको छ। गत भदौमा नेपालमा भएको जेन्जी आन्दोलनमा केन्द्रित भई लेखिएको ‘लाभा’ कवितासङ्...
Comment
Liked by: