इरानको शान्ति प्रस्तावमा अमेरिकी प्रतिक्रियाको इरानद्वारा समीक्षा, वार्ता युद्ध अन्त्यमा मात्र केन्द्रित हुने
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं- तेहरानको १४ बुँदे शान्ति प्रस्तावमा अमेरिकाले पठाएको प्रतिक्रिया हाल समीक्षाको क्रममा रहेको इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले जनाएका छन् । उनले आगामी वार्ताहरू केवल युद्ध...
Comment
Liked by: