रोहित र रिकेल्टनको विष्फोटक ब्याटिङमा लखनउमाथि मुम्बईको सानदार जित
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ओपनरद्वय रोहित शर्मा र रयान रिकेल्टनको आक्रामक ब्याटिङको मद्दतले मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ। २२९ रनको विशाल लक्ष्य...
Comment
Liked by: