ओमानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
barnanmedia.com
. २ घण्टा अघि
काठमाडौं । जारी आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग-२ को सिरिज अन्तर्गत आज नेपाल र ओमानबीच खेल हुदैछ ।टियु क्रिकेट मैदानमा हुने यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । नेपालका कप...
Comment
Liked by: