आईसीसी लिग– २ : टस जितेको नेपाल पहिला ब्याटिङ गर्दै
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । नेपाल, ओमान र यूएई सहभागी आईसीसी विश्वकप लिग–२ त्रिकोणीय सिरिजको अन्तिम खेलमा आज नेपाल र ओमान भिड्दै छन् । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । आज...
Comment
Liked by: