बारपाकको दलित बस्तीमा घरधुरी २१, शौचालय एक
nepalsamaya.com
. १ दिन अघि
गोरखा- दिपासा बिक (१८ महिने सुत्केरी) हरेक दिन बिहानको ३-४ बजे हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्छिन्। तीस वर्षकी उनीसँगै छरछिमेकका अन्य छोरी बुहारीहरु कोही एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँ...
Comment

Liked by: