अरब सागरमा अलपत्र परेको भारतीय जहाजलाई पाकिस्तानी सेनाले गर्यो उद्धार
clickmandu.com
. २ घण्टा अघि
एजेन्सी । पाकिस्तानको जलसेनाले अरब सागरमा अलपत्र परेको एक भारतीय अफशोर टग र आपूर्ति जहाजका चालक दलका सदस्यहरूलाई मानवीय सहायता प्रदान गरेको छ । सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै सोमबार डन पत्रिकाले...
Comment
Liked by: