जनमत पार्टीभित्र विवाद- मधेस सरकारलाई समर्थन कायमै र फिर्ताको पत्र
setopati.com
. २ घण्टा अघि
सिके राउत नेतृत्वको जनमत पार्टीमा विवाद देखिएको छ। मधेस सरकारमा निरन्तर रहने कि बाहिरिने भन्नेमा जनमत पार्टीभित्र विवाद देखिएको हो। पार्टी र मधेसका अधिकांश सांसदहरू सरकारबाट बाहिरिने पक्षमा छन्।
...
Comment
Liked by: