४८ रन बनाएर अर्जुन आउट
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं। आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा ओमानविरुद्ध नेपालका अर्जुन कुमाल ४८ रनमा आउट भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा अर्जुनले ८७ बलमा ४८ रन बनाए...
Comment
Liked by: