कांग्रेस संसदीय दलको बैठक भोली बस्दै
nepalsamaya.com
. २ घण्टा अघि
काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक भोली (बुधबार) बस्ने भएको छ। बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको हो।
Comment
Liked by: