जनमतले मधेश संसदीय दलको नेता यादवलाई हटायो, सिंहलाई जिम्मेवारी
onlinekhabar.com
. २ घण्टा अघि
२२ वैशाख, काठमाडौं । जनमत पार्टीले मधेश प्रदेश संसदीय दलको नेता महेश प्रसाद यादवलाई जिम्मेवारीबाट हटाएको छ । उनको सट्टा चन्दन कुमार सिंहलाई संसदीय दलको नेताको जिम्मेवारी दिइएको छ । यो जानकारी जनमत...
Comment
Liked by: