उद्योग वाणिज्य महासंघको ६० औं साधारणसभामा नयाँ कार्यसमितिका लागि मतदान सुरु
dcnepal.com
. २ घण्टा अघि
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा तथा नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको छ। काठमाडौंको कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा आज बिहानदेखि मतदान सुरु भएको हो।
Comment
Liked by: