'राजा शिवाजी' ले चार दिनमा कमायो ३९ करोड भारू
setopati.com
. २ घण्टा अघि
मराठी फिल्म 'राजा शिवाजी' ले बक्स अफिसमा उत्साहजनक कमाइ गरेको छ। फिल्मले प्रदर्शनको चार दिनमा भारतमा नेट ३९ करोड ५० लाख भारू कमाइ गरेको हो। रितेश देशमुख अभिनीत फिल्मले पहिलो दिनदेखि नै बलियो सुरूआ...
Comment
Liked by: