एघार दिनपछि दमौली बजारको फोहर उठ्यो
kendrabindu.com
. ६ घण्टा अघि
दमौली (तनहुँ) । एघार दिनपछि तनहुँको सदरमुकामस्थित दमौली बजारको फोहर उठेको छ । व्यास नगरपालिकाले यही वैशाख ११ गतेदेखि फोहर सङ्कलन स्थगित गरेकामा आजदेखि फोहर उठाउन थालेको हो । फोहर बिसर्जन गर्ने ठाउ...
Comment
Liked by: