विश्वकप लिग–२: आसिफ र आरिफ दाजुभाइको उत्कृष्ट ब्याटिङ नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
gorkhapatraonline.com
. २ घण्टा अघि
आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रनको योगफल...
Comment
Liked by: