सरकारले ल्याएका सबै अध्यादेश जारी
setopati.com
. २ घण्टा अघि
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा ८ वटै अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले ७ अध्यादेश पारित गरेका थिए भने संवैधानिक परिषदसम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता गरेका थिए।...
Comment
Liked by: