रूस–युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं। रूसको रक्षा मन्त्रालयले दोस्रो विश्वयुद्धको अन्त्य भएको ८१ औँ वार्षिकोत्सवको अवसरमा मे ८ देखि ९ सम्म युक्रेनमा दुई दिने युद्धविराम गर्ने घोषणा गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले...
Comment
Liked by: