सगरमाथा आरोहणका क्रममा हिउँको ढिस्को भासिँदा दुईजना घाइते
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । सगरमाथा आरोहका क्रममा हिउँको ढिस्को भासिँदा एक आरोही र गाइड घाइते भएका छन् । मंगलबार (वैशाख २२) बिहान करिब ५ः४५ बजेतिर हिउँको ढिस्को भासिँदा आरोहीहरू हिँड्ने बाटोसम्म आइपुगेको पर्यटन वि...
Comment
Liked by: