पेस्तोल देखाएर काठमाडौँको चाँदी पसल लुट्ने प्रयास, लुटेरा खोज्दै प्रहरी
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । काठमाडौँको भेडासिंह स्थित एउटा चाँदी पसलमा लुटेराहरूले लुटपाटको प्रयास गरेका छन् । वैशाख १७ मा चाँदी पसलमा प्रवेश गरेर पसल सञ्चालिका लाई पेस्तोल देखाएर दुई जना लुटेराले लुट्ने प्रयास गरे...
Comment
Liked by: