मन्त्रिपरिषद्को बैठक बस्दै
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।
Comment
Liked by: