अप्रत्याशित मूल्यवृद्धिले ‘कन्स्ट्रक्सन होलिडे’, सार्वजनिक खरिद ऐन संशोधन अपूरो
news24nepal.tv
. २ घण्टा अघि
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रमा देखिएको गम्भीर संकटका कारण ‘कन्स्ट्रक्सन होलिडे’ (निर्माण ठप्प हुने अवस्था) सिर्जना भएको बताएको छ । महासंघले मंगलवार पत्रकार सम्मेलनको ...
Comment
Liked by: