काभा महिला भलिबल च्याम्पियनसिपको तालिका सार्वजनिक
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : काभा महिला भलिबल च्याम्पियनसिपको तालिका सार्वजनिक भएको छ । नेपालमा हुने यो प्रतियोगिता मे २२ (जेठ ८) बाट मे २९ (जेठ १५) सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ८ टोलीले सहभागिता जनाउने छन् ।...
Comment
Liked by: