कोइला खानीमा विस्फोट : ९ जनाको मृत्यु, ६ जनाको उद्धार
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
कोलम्बियाको कोइला खानीमा भएको विस्फोटमा ९ जना खानी मजदुरको मृत्यु भएको छ । अरु ६ जना घाइतेको जिवितै उद्धार गरिएको कोलब्यिाको खानी विभागले जनाएको छ । सुटाटौसा, कुन्डिनमार्काको ला सिस्कुडा खानीमा वि...
Comment
Liked by: