निर्माण उद्योग संकटमा, नीतिगत हस्तक्षेप नगरे सबै आयोजना ठप्प पार्ने चेतावनी [भिडियो]
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योग गम्भीर संकटमा पुगेको भन्दै तत्काल नीतिगत हस्तक्षेप नगरे देशभरका आयोजना ठप्प पार्ने चेतावनी दिएको छ। करिब ३२ हजारभन्दा बढी निर्माण व्यवसायी...
Comment
Liked by: