समस्याग्रस्त सहकारीका बचतकर्तालाई जेठदेखि रकम फिर्ता गरिने
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ। सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थामा जम्मा भएको बचत फिर्ता प्रक्रिया अघि बढाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ...
Comment
Liked by: