बीपी राजमार्गको खुर्कोट-भकुन्डेबेंसी सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
onlinekhabar.com
. २ घण्टा अघि
२२ वैशाख, काठमाडौं । बीपी राजमार्ग अन्तर्गतको खुर्कोट-भकुन्डेबेंसी सडकखण्ड साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार सूचना जारी गर्दै...
Comment
Liked by: