होल्डिङ सेन्टरका बालबालिका विद्यालय जान थाले
himalpress.com
. २ घण्टा अघि
काठमाडौँ- राधास्वामी सत्सङ्ग व्यास आश्रममा रहेका बालबालिकामध्ये ५२ जना बालबालिका आजदेखि विद्यालय जान थालेका छन्। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सोमबार विद्यार्थी र अभिभावकसँग परामर्श गरेर उ...
Comment
Liked by: