१ दशक बित्दा समेत बनेन चाँदीखोलामा पुल
annapurnapost.com
. २ घण्टा अघि
रौतहट : निर्माण सुरु भएको एक दशक बितिसक्दा समेत चन्द्रनिगाहपुर-गैंडाटार जोड्ने पुल निर्माण सम्पन्न हुन सकेको छैन। ठेकेदार कम्पनीको चरम लापरवाही, ढिलासुस्ती र बेवास्ताले गर्दा रौतहटको चन्द्रपुर नगरप...
Comment
Liked by: