वैशाख २८ गतेका लागि संघीय संसद्का दुवै सदनको बैठक आह्वानका गर्न सिफारिस
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । सरकारले संघीय संसद्का दुवै सदनको बैठक वैशाख २८ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठक दिउँसो २ बजे बस्ने ...
Comment
Liked by: