चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित
shilapatra.com
. २ घण्टा अघि
नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजाल निर्वाचित भएका छन् । संघको ३०औँ कार्यकारिणीका लागि भएको निर्वाचनमा डा.अध्यक्ष निर्वाचित भएका हुन् । प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३ १५:४६
Comment
Liked by: