भुवन केसी र आनन्दकुमार मिश्र रास्वपा निर्वाचन आयोगको सदस्य नियुक्त
lokaantar.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगमा २ जना नियुक्त भएका छन् । रास्वपा सचिवालयले भुवन केसी र आनन्दकुमार मिश्रलाई केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नियुक्त गरेको प्रवक्ता...
Comment
Liked by: