इरानद्वारा यूएईमाथिको आक्रमणलाई लिएर साउदी अरेबियाले के भन्यो ?
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं। साउदी अरेबियाले संयुक्त अरब इमिरेट्स (यूएई)माथि इरानले प्रहार गरेको मिसाइल आक्रमणपछि खाडी क्षेत्रमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ। यूएईको रक्षा मन्त्रालयले मे ४ मा इरानतर्फबाट धे...
Comment
Liked by: