लाइसेन्सकाे नतिजा निकाल्दा नागरिकता नम्बर सार्वजनिक गर्न निषेध (सर्वाेच्चकाे परमादेशसहित)
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ। सर्वोच्च अदालतले सवारी चालक अनुमतिपत्रको परीक्षाफल प्रकाशन गर्दा परीक्षार्थीको नागरिकता नम्बर सार्वजनिक नगर्न सरकारको नाममा परमादेश जारी गरेको छ। न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र मेघर...
Comment
Liked by: