ओमानसँग बदला लिन शेख दाजुभाइ र गुल्सन चम्किँदा, सानदार लयमा ऐरी
shilapatra.com
. २ घण्टा अघि
ब्याटिङमा शेख दाजुभाइ र बलिङमा गुल्सन झा चम्किएपछि नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान र युएईसँग खेलको सुखद् अन्त्य गरेको छ । २ सय ५७ रनको लक्ष्य पछ्याएको ओमानलाई नेपालले ८१ रन...
Comment
Liked by: