पाथीभरामा टेलिकमको फोरजी सेवा सञ्चालनमा
clickmandu.com
. ४ घण्टा अघि
काठमाडौं । नेपाल टेलिकमले ताप्लेजुङ जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले सोमबारदेखि पाथीभरमाा तीब्र गतिको मोबाइल इन्टरनेट अर्थात फोरजी सेवाको शुभारम्भ गरे...
Comment
Liked by: