डोल्पाका यार्सापाटन १० जेठदेखि खुला, एक महिनासम्म संकलन अनुमति
canadanepal.com
. २ घण्टा अघि
काठमाडौँ - डोल्पा जिल्लामा यार्सागुम्बा संकलनका लागि आगामी जेठ १० गतेदेखि पाटन क्षेत्र खुला गरिने निर्णय गरिएको छ । सदरमुकाम दुनैमा बसेको सर्वपक्षीय तथा सर्वदलीय बैठकले एक महिनाको अवधिका लागि यार्स...
Comment
Liked by: