बागमतीमा मन्त्रालयको सङ्ख्या घट्यो, १४ बाट ८ बनाउने निर्णय
ratopati.com
. २ घण्टा अघि
मकवानपुर । बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय भएको छ। मङ्गलबार हेटौँडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले हाल कायम १४ मन्त्रालयलाई घटाएर ८ कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता प...
Comment
Liked by: