पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक रौतहट पौराही गाउपालिका-३ का ४१ वर्षीय दिलीप स्माली रहेका छन्। काभ्रेको चौरी देउराली गाउँपालिका-७ टाडिगाउँस्थित मध्यपहाड...
Comment
Liked by: