राजस्व विभागको महानिर्देशकमा रमेश अर्याल
lokaantar.com
. २ घण्टा अघि
अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई दिएको छ । मन्त्रालयले विभागकै सहसचिव अर्याललाई मंगलबार महानिर्देशकमा नियुक्त गरेको हो ।
Comment
Liked by: