राष्ट्रपतिले बोलाए संघीय संसदको दुवै सदनको अधिवेशन
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख २८ गते सोमबारका लागि संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को वैशाख २२ गतेको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपध...
Comment
Liked by: