शेखर गोल्छा रिहा, श्रीमतीको जिम्मा लगाइयो
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौँ । व्यवसायी शेखर गोल्छा रिहा भएका छन् । मंगलबार जिल्ला अदालत काठमाडौँले हिरासतमा राख्न म्याद थप नगर्ने आदेश दिएसँगै उनी रिहा भएका हुन् ।
Comment
Liked by: