रमेश अर्याललाई राजस्व विभागको महानिर्देशकको जिम्मेवारी
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : अर्थ मन्त्रालयले राजस्व विभागको महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई दिएको छ। विभागको निमित्त रहेका सहसचिव अर्याललाई महानिर्देशकको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ।
Comment
Liked by: