संसदकाे दुवै सदनकाे अधिवेशन वैशाख २८ गते आह्वान
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
संघीय संसदकाे दुवै सदनकाे अधिवेशन वैशाख २८ गतेका लागि आह्वान भएकाे छ। सरकारकाे सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पाैडेलले अधिवेशन आह्वान गरेका हुन्। Follow @nagarik_news
Comment
Liked by: