संवैधानिक आयोगमा आफ्ना मान्छे नियुक्ति गर्न सरकारले अध्यादेश ल्याएको कांग्रेसको आरोप
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : नेपाली कांग्रेसले आफ्ना मान्छे नियुक्ति गरेर संवैधानिक आयोगलाई नियन्त्रणमा राख्ने ढंगबाट सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस ...
Comment
Liked by: