पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका-७ टाडीगाउँमा मध्यपहाडी लोकमार्गको सडक बनाउन खन्ने क्रममा सडक माथिबाट ढुंगासहितको ढिस्को खसेर स्काभेटर पुरिए...
Comment
Liked by: