नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा विस्तार
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं- नेपालको प्रविधि कम्पनी टिङटिङले श्रीलङ्कामा आफ्नो सेवा विस्तार गरेको छ । यस क्रममा श्रीलङ्काको इफेक्टिभ सोलुशन्ससँग व्यावसायिक सञ्चार प्रणालीका लागि एआईमा आधारित सेवा प्रदान गर्ने सम्झौता...
Comment
Liked by: