धुन्चेमा पहिला पटक गीत तथा माने प्रशिक्षण सुरु
newsofnepal.com
. २ घण्टा अघि
रसुवाको सदरमुकाम धुन्चेमा पहिलो पटक कला संस्कृति जर्गेना गर्न वैशाख २२ देखि एक महिना गीत तथा माने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । गाेसाईकुण्ड गाउँपालिका ६ नम्बर वडा कार्यालय धुन्चेको सहयोगमा धुन...
Comment
Liked by: