शिक्षकले नै चोराए विद्यार्थीलाई चिट, मोरङका एक दर्जन बढी विद्यालय कारबाहीको दायरामा
shilapatra.com
. २ घण्टा अघि
राष्ट्रिय परीक्षा बोर्डले मोरङका १४ विद्यालयलाई स्पष्टीकरण सोधेको छ । कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गरेको भन्दै उनीहरूलाई विराटनगरस्थित कार्यालयका निर्देशक प्रकाशकुमार खरेलले स्पष्टीकरण सोध...
Comment
Liked by: