बाग्मती प्रदेशमा मन्त्रालय सङ्ख्या चौधबाट आठ बनाइयो
newsofnepal.com
. २ घण्टा अघि
मकवानपुर। बाग्मती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हाल रहेका १४ वटा मन्त्रालयलाई घटाएर आठ वटा कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् ...
Comment
Liked by: