स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने सरकारको घोषणा
nepalwatch.com
. २ बर्ष अघि
काठमाडाैं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने सरकारको घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र८१ को बजेट सार्वजनिक गर्दै सो घोषणा गरेका हुन् ।
Comment

Liked by: